अनेरास्ववियु पर्साद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो,हरि खेतान बहुमुखी क्याम्पसमा तत्काल शैक्षिक गतिविधि सञ्चालन गर्न माग।
वीरगंज, २३ असोज । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पर्साले पठनपाठन सुचारू गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमदका अनुसार जिल्ला कमिटी पर्साका अध्यक्ष सुजित मण्डलको हस्ताक्षर रहेको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी सुवेदीलाई बुझाइएको हो । ज्ञापनपत्रमा वीरगंजको आदर्शनगरस्थित […]
पुरा पढ़नुश