डिएसपी भण्डारीको कमान्डमा पर्सामा संयुक्त छापामारी, करिब ६ लाख बराबरका सामान बरामद
पर्सा, २५ असोज । जिल्ला पर्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलि गरी लुकाइ–छिपाइ राखिएका सामान बरामद गरेको छ। विशेष सूचनाको आधारमा असोज २४ गते बिहान करिब ९ः३० बजे पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका–१ स्थित सुकुम्बासी टोल का विभिन्न घर र खेतमा छापा मारिएको हो। उक्त अभियान प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगञ्जका […]
पुरा पढ़नुश