प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा सिरहामा गोली प्रहारपछि कुख्यात लागुऔषध कारोबारी पक्राउ

सिरहा, असार ८ । सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै गोली प्रहार गरी कुख्यात लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।  सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा गरिएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय रंजितकुमार पासवान उर्फ ‘छोटु’ तथा एक नाबालकलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल को […]

पुरा पढ़नुश

बिरगंज भन्सार गुल्मका डिएसपी अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरीको ठूलो सफलता : एकै दिन १२ लाखभन्दा बढीका अवैध सामान बरामद

वीरगञ्ज, असार ८ । भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइने अवैध सामान नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सशस्त्र प्रहरी बलले पर्साको सीमावर्ती क्षेत्रमा एकै दिन १२ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान तथा सवारी साधन बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीको निर्देशन तथा तस्करी नियन्त्रण […]

पुरा पढ़नुश

पर्सामा ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज, असार ८ ।पर्सामा लागू औषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी ईनर्वा र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट १ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर बरामद […]

पुरा पढ़नुश

अवैध निकासीको तयारीमा रहेको २३ लाखभन्दा बढी मूल्यको खरबुजाको बिउसहित ट्रक नियन्त्रणमा

बारा, असार ८। बारा प्रहरीले अवैध रूपमा चोरी निकासी गर्न लागिएको ठूलो परिमाणको खरबुजाको बिउसहित एक ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आईतवार राति करिब ८:३० बजे सिम्रौनगढ नगरपालिका–६ पावर हाउस क्षेत्र मा सिम्रौनगढबाट महोत्तरीतर्फ जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रक लाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले रोकी […]

पुरा पढ़नुश

मोटरसाइकलको ठक्करबाट मोटरसाइकल सवारसहित तीन जनाको मृत्यु

बारा, असार ८ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित वीरगञ्ज–पथलैया सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। सोमबार साँझ करिब ५ः४० बजे जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेका एक पुरुष पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा पैदलयात्रीसहित मोटरसाइकलमा सवार दुई जना युवक गम्भीर घाइते […]

पुरा पढ़नुश

जितपुरसिमरामा यात्रुबाहक बस पल्टिँदा ११ जना घाइते, एकको अवस्था गम्भीर (घाइतेहरुको विवरण सहित )

बारा, असार ७।बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकस्थित वीरगञ्ज–पथलैया सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ११ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार बिहान करिब ११ बजे वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको थियो। दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय […]

पुरा पढ़नुश

बारामा सशस्त्रको तस्करीविरुद्ध कडा अभियान : दुई लाखका प्रतिबन्धित कुखुराका चल्ला र मोटरसाइकल बरामद

बारा ,७ असार । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले सीमावर्ती क्षेत्रमा अवैध तस्करी तथा प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका कुखुराका चल्ला तथा मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल को निर्देशन तथा नेतृत्वमा […]

पुरा पढ़नुश

पोखरीमा डुबेर दुई बालिकाको दुःखद मृत्यु

बारा, असार ७।  बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलस्थित एक निजी पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार दिउँसो करिब १:३० बजे स्थानीय दीपेन्द्र साहको हाँस पालनका लागि प्रयोग गरिएको पोखरीमा नुहाउन गएका दुई बालिका डुबेर गम्भीर बिरामी भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा चिकित्सकले […]

पुरा पढ़नुश

वडा सदस्यहरूसँग बिरगंजका कार्यवाहक नगर प्रमुख आलमको अन्तरक्रिया, विकास र सुशासनमा जोड

वीरगञ्ज, असार ६ ।वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले महानगरका ३२ वटै वडाका वडा सदस्यहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्दै विकास निर्माण, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गर्नुभएको छ। महानगरपालिकामा आयोजित कार्यक्रममा वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूले आफ्नो–आफ्नो वडाका आवश्यकता, स्थानीय समस्या तथा विकासका प्राथमिकताबारे […]

पुरा पढ़नुश

सशस्त्रका डीएसपी विकास अधिकारीको कुशल कमान्डमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज, ६ असार । पर्सामा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै आएको सशस्त्र प्रहरी बल नेपालले ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीको नेतृत्वमा भइरहेको कडा निगरानी र सीमा क्षेत्रमा अपनाइएको विशेष सुरक्षा रणनीतिका कारण उक्त सफलता हात परेको हो। […]

पुरा पढ़नुश