पर्सामा भन्सार छलीको स्याउसहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज, साउन ९ ।पर्सा प्रहरीले भन्सार छली गरी भारततर्फ निकासी गर्न लागिएको ४०० किलोग्राम स्याउसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार बिहान करिब १०ः२० बजे वीरगञ्ज महानगरपालिका–१६ क्षेत्रमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले विशेष चेकजाँचका क्रममा २० कार्टुन (४०० किलोग्राम) स्याउ बरामद गरेको हो। बरामद गरिएको स्याउको […]
पुरा पढ़नुश