सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा लुम्बिनी प्रदेशका सीमा क्षेत्रको अनुगमन

काठमाडौं, साउन ११।सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले साउन १० गते लुम्बिनी प्रदेशअन्तर्गत पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देही जिल्लाका सीमा क्षेत्रको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा महानिरीक्षक पौडेलले ती जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) तथा सुरक्षा पोस्टहरूको निरीक्षण गर्नुका साथै त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई […]

पुरा पढ़नुश

बकैया खोलामा पानीको बहाव बढेपछि निजगढमा माइकिङ गर्दै स्थानीयलाई सतर्क गराइयो

बारा, साउन ११। लगातार परेको अविरल वर्षाका कारण बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित बकैया खोलामा पानीको बहाव करिब ७ फिटसम्म बढेपछि स्थानीय बासिन्दालाई सतर्क गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जनचेतनामूलक माइकिङ अभियान सञ्चालन गरेको छ। मिति २०८३ साउन १० गते राति करिब ९:०० बजेदेखि परेको वर्षापछि खोलामा पानीको सतह उल्लेख्य रूपमा बढेपछि […]

पुरा पढ़नुश

बारामा मोटरसाइकल दुर्घटना : १५ वर्षीय चालकको मृत्यु, अर्का किशोर घाइते

बारा, साउन ११ । बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित भित्री सडकमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा १५ वर्षीय किशोरको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन्। बिहान करिब ८ः२५ बजे भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा चालक कलैया उपमहानगरपालिका–३ निवासी अजित […]

पुरा पढ़नुश

वीरगञ्जमा जय नेपाल होटलबाट ओसिमसहित दुई जना पक्राउ

पर्सा, साउन ११। पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा रहेको जय नेपाल होटलबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा आइतबार बिहान करिब ७:३० बजे प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साको संयुक्त टोलीले होटलको कोठा नम्बर ११८ मा कानुनबमोजिम खानतलासी गर्दा लागूऔषध बरामद गरेको हो। खानतलासीका क्रममा NITCOR-10 लेखिएको २० […]

पुरा पढ़नुश

सिमामा अब सुरक्षाको ‘तेस्रो आँखा’ : नेपाल–भारतका मुख्य नाकामा सशस्त्र प्रहरीको बिआइटी परिचालन, यात्रु सहजीकरणदेखि सीमा अपराध नियन्त्रणसम्म विशेष भूमिका

वीरगञ्ज, साउन ११ ।नेपाल–भारत सीमामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, आधुनिक र नागरिकमैत्री बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले बोर्डर इन्टरएक्सन टिम (Border Interaction Team–BIT) को औपचारिक परिचालन सुरु गरेको छ। साउन १० गतेदेखि पाइलट परियोजनाका रूपमा नेपाल–भारतका मुख्य ६ वटा सीमाना नाकामा बिआइटी परिचालनमा आएको हो। सशस्त्र प्रहरीका अनुसार झापा, मोरङ, रुपन्देही, बाँके, कैलाली र […]

पुरा पढ़नुश

कपिलवस्तुमा बस–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्न बाँकी

कपिलवस्तु, साउन १० । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिया स्थित हुलाकी सडकखण्डमा आइतबार राति भएको बस र मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिँदा दुवै जना […]

पुरा पढ़नुश

५ वर्ष कैद सजाय पाएका चोरी तथा डाँका मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

पर्सा, साउन १० । चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन टोलीले वीरगञ्ज महानगरपालिका–३० निवासी २८ वर्षीय आकाश यादवलाई शनिबार  (२०८३ साउन ९) दिउँसो करिब १२:४० बजे वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनीस्थित सडकखण्डबाट पक्राउ गरेको […]

पुरा पढ़नुश

रसुवामा अन टेस्ट’ ईभी भ्यान त्रिशूली नदीमा खस्यो, २२ वर्षीय चालक बेपत्ता

रसुवा, साउन १० । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित चिलिमे पुल नजिक पासाङ ल्हामु सडकखण्डमा शनिबार साँझ एक विद्युतीय (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्। प्रहरीका अनुसार शनिबार साँझ करिब ५:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ ईभी भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेको हो। दुर्घटनामा भ्यान चालक […]

पुरा पढ़नुश

छिपहरमाई लागुऔषध तस्करीको हब बन्दै? १४० केजी गाँजा बरामद

पर्सा, साउन १० ।पर्साको ग्रामीण क्षेत्र छिपहरमाई गाउँपालिका लागुऔषध ओसारपसार तथा भण्डारणको केन्द्र बन्दै गएको संकेत देखिएको छ। पछिल्ला दिनमा यस क्षेत्रमा गाँजा बरामद हुने घटनाहरू दोहोरिन थालेका छन्। यसैक्रममा, पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर स्थित एक आँप बगैंचाबाट प्रहरीले १४० किलोग्राम गाँजा बरामद गरेको छ। पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा शनिबार राति करिब ९:३० […]

पुरा पढ़नुश

कुखुरा फार्मको कारोबारको आडमा लागु औषधको कारोबार ,सर्लाहीमा कुखुरा फार्मबाट ३३० केजी गाँजासहित एक पक्राउ।

सर्लाही,९ साउन ।  सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित एक कुखुरा फार्मबाट प्रहरीले ३३० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो करिब १:१५ बजे उक्त फार्ममा बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअपबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो। प्रहरीले […]

पुरा पढ़नुश