मनसुन जोखिम न्यूनीकरणमा वीरगन्ज महानगर सक्रिय, आकस्मिक बैठकबाट चार महत्त्वपूर्ण निर्णय

वीरगन्ज, २ साउन । मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद् र त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि वीरगन्ज महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ। शनिबार कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको नगर विपद् व्यवस्थापन मूल समितिको आकस्मिक बैठकले पूर्वतयारीलाई प्रभावकारी बनाउने चारवटा महत्त्वपूर्ण निर्णय गरेको हो। कार्यवाहक प्रमुखको सचिवालयमा सम्पन्न बैठकले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक […]

पुरा पढ़नुश

घरायसी विवादले लियो ज्यान : खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

संखुवासभा, २ साउन। संखुवासभामा घरायसी विवादका क्रममा श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। जिल्लाको चैनपुर नगरपालिका–७ स्थायी घर भई हाल मादी नगरपालिका–४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरायसी विवाद चर्किएपछि अमरबहादुरले आफ्नै घरमा […]

पुरा पढ़नुश

मापसे चालकको लापरबाही : रौतहटमा ट्रकले दुई बसलाई ठक्कर दिँदा ८ जना घाइते, चालक पक्राउ

रौतहट, २ साउन। मादक पदार्थ सेवन (मापसे) गरेर ट्रक चलाएका चालकको लापरबाहीका कारण रौतहटमा दुईवटा यात्रुवाहक बस दुर्घटनामा परेका छन्। दुर्घटनामा आठ जना घाइते भएका छन् भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख […]

पुरा पढ़नुश

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी : रु. १५ लाख ४८ हजारभन्दा बढीको अवैध सामान बरामद

सिरहा, २ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण मुख्यालय सिरहाले सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको सुरक्षा तथा निगरानी अभियानका क्रममा अवैध रूपमा भित्र्याइएका मोटरसाइकलसहित विभिन्न सामग्री बरामद गरेको छ। गणका अनुसार मिति २०८३ साउन १ गते सिरहा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट मोटरसाइकल तथा अन्य विभिन्न अवैध सामग्री बरामद गरिएको हो। बरामद गरिएका सामानको […]

पुरा पढ़नुश

३ दिनको अथक प्रयासपछि वीरगञ्जमा विद्युत् आपूर्ति सुचारु, भूमिगत केबलको फल्ट पत्ता लगाउँदै प्राधिकरणको निरन्तर संघर्ष

वीरगञ्ज, २ साउन। लगातार तीन दिनदेखि ३३ केभी प्रसारण लाइनमा आएको प्राविधिक अवरोधका कारण अन्धकारमा डुबेको वीरगञ्जको विद्युत् आपूर्ति नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले अथक प्रयासपछि शुक्रबार राती पुनः सुचारु गरेको छ। वीरगञ्ज वितरण केन्द्रका प्रमुख विजय महतोको नेतृत्वमा प्राविधिक टोलीले निरन्तर तीन दिन र तीन रात जोखिम मोलेर काम गरेपछि विद्युत् सेवा पुनः […]

पुरा पढ़नुश

अवैध रूपमा कटान गरिएको २१ क्यूफिट सालको गोलिया काठ बरामद, सशस्त्र र वन कार्यालयको संयुक्त कारबाही

वीरगञ्ज, १ साउन। पर्साको वीरगञ्ज महानगरपालिका–३१ सोलखपुरस्थित जंगल क्षेत्रमा अवैध रूपमा कटान गरी लुकाइछिपाइ राखिएको सालको गोलिया काठ सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा मातहतको सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद अधिकारीको कमाण्डमा खटिएको टोली तथा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीका एआईजी पोखरेलद्वारा दक्ष नेतृत्वमा जोड

काठमाडौं,१ साउन । । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अञ्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा सञ्चालित सि.सं. ४ प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) को समापन कार्यक्रम सम्पन्न भएको छ। मिति २०८३ साउन १ गते आयोजित समापन कार्यक्रममा एआईजी पोखरेलले संगठनलाई अझ प्रभावकारी, उत्तरदायी र व्यावसायिक बनाउन दक्ष प्रशासनिक […]

पुरा पढ़नुश

मोरङमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु, चालक नियन्त्रणमा

मोरङ, साउन १ । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित राजमार्गमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय करिब ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

पुरा पढ़नुश

काठमाडौंमा पाँच सवारी एकआपसमा ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं, १ साउन । काठमाडौं महानगरपालिका–४ स्थित कत्तार भिसा सेन्टरअगाडिको सडकखण्डमा पाँच वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको BR06DD6063 नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, […]

पुरा पढ़नुश

सभ्य र भव्य रूपमा सम्पन्न गहवा माई रथयात्रा, स्थानीय सुरक्षाकर्मीको कुशल रणनीतिले शान्तिपूर्ण रूपमा सम्पन्न

पर्सा, ३२ असार। पर्साको वीरगञ्ज महानगरपालिकामा धार्मिक आस्था, सामाजिक सद्भाव र अनुशासित व्यवस्थापनको उत्कृष्ट उदाहरणका रूपमा श्री गहवा माई रथयात्रा–२०८३ बिहीबार भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। हजारौं श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिताबीच सम्पन्न भएको यस वर्षको रथयात्रा स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि तथा नागरिक समाजबीचको प्रभावकारी समन्वयका कारण पूर्ण रूपमा शान्तिपूर्ण र व्यवस्थित बनेको […]

पुरा पढ़नुश