काठमाडौंको नयाँ बसपार्क गेस्ट हाउस हत्या प्रकरण: युवतीको हत्या आरोपमा दुई पक्राउ
काठमाडौं, साउन ५ ।काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क नजिक रहेको एक गेस्ट हाउसमा मृत अवस्थामा फेला परेकी २५ वर्षीया युवतीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन ३ गते बिहान करिब ११ बजे काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित माउन्टेन एक्सेल्सिभा होटलको चौथो तलाको ४०४ नम्बर कोठाभित्र रहेको काठको बक्स पलङमा एक […]
पुरा पढ़नुश