ट्राफिक प्रहरीले जरिवानाबाट २५% भत्ता पाउँछ भन्ने दाबी भ्रामक : नेपाल प्रहरी
काठमाडौं, ३१ असार — नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनबापत उठाइने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने भन्ने समाचार तथा सामाजिक सञ्जालमा फैलिएका दाबी पूर्ण रूपमा भ्रामक, तथ्यहीन र निराधार रहेको स्पष्ट पारेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा ट्राफिक नियम […]
पुरा पढ़नुश