सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी परिचालन गर्न एआईजी ठाडा मगरको निर्देशन
काठमाडौं,२९ असार । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश बहादुर ठाडा मगरले सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह वाहिनी तथा सुनसरी, मोरङ र झापा जिल्लामा तैनाथ सशस्त्र प्रहरी युनिटहरूको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा एआईजी ठाडा मगरले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै सीमा अपराध तथा चोरी–तस्करी नियन्त्रणमा उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिनुभयो। […]
पुरा पढ़नुश