कर्णाली नदीमा बेपत्ता फोर्स गाडीको खोजी नवौं दिन पनि जारी, अत्याधुनिक प्रविधिबाट उद्धार अभियान तीव्र
दैलेख ,२६ असार । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ सान्नीतडास्थित कर्णाली नदीमा फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुहरूको खोज तथा उद्धार अभियान नवौं दिन पनि निरन्तर जारी रहेको छ। सशस्त्र प्रहरी बल, नेपालले गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरी घटनास्थल तथा कर्णाली नदी आसपासका विभिन्न क्षेत्रमा ड्रोन, सोनार क्यामेरा र म्याग्नेटजस्ता अत्याधुनिक उपकरणको प्रयोग गर्दै सघन […]
पुरा पढ़नुश