Monday, June 23, 2025

समाचार

अवैध सवारी कर असुलीमा मुख्यमन्त्रीद्वारा छड्के अनुगमन, तीन जना पक्राउ

पर्सा ,असार ९ । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिँहले भारतबाट आएका सवारी साधनहरूबाट तोकिएको भन्दा बढी सवारी कर असुली भइरहेको व्यापक जनगुनासोपछि सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ रोडस्थित विभिन्न ढाटहरूमा आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा केही ढाटहरूले भारतीय गाडीहरूसँग अवैध रूपमा बढी सवारी कर असुली गरिरहेको फेला परेपछि मुख्यमन्त्री सिँहले तत्काल कारबाही गर्न निर्देशन […]

विचार

हिन्दु आस्थाको पर्व: छठ

मुकुन्द प्रसाद भट्टाराई सँस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ । नेपालको मध्य र पूर्वी तराईका छठका लागि नगर क्षेत्रका पोखरीको सफाई पश्चात् घर, चोक, गल्ली तथा नदी पोखरीहरू बेहुलीझैँ झिलिमिलि सिंगारिन्छन् । त्यसैगरी हरेक घर, चोक, छठका गीतले वातावरण गुञ्जायमान बनिरहेका हुन्छन् । […]

आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?

काठमाडौँ,३ भदौ  । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा […]

बिजनेश

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठमाडौं, असार २ । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो ।   अहिले संकलित […]

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

नयाँ दिल्ली, २४ बैशाख । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ ।   वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल महिनामा बढेर ४.१८७ ट्रिलियन डलर पुगेको छ।   जुन अमेरिका, चीन र जर्मनीपछि चौथो स्थानमा छ । अमेरिका पहिलो नम्बरमा छ, जसको […]

मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी शेयर बजारमा गिरावट

काठमाडौँ,२० फागुन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी ५०० १.७५ प्रतिसत र नास्ड्याक २.६ प्रतिशतले घटेको छ । पारस्परिक करहरू अप्रिल २ बाट लागू हुने भए पनि, ट्रम्पले मंगलबारदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट […]

जीवनशैली

तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

काठमाडौं, ७ असार । गर्मीमा तरबूजा खान सबैलाई मन पर्छ । जुसले भरिएको यो फलले शरीरलाई चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तर अक्सर हामी यो ठूलो गल्ती गर्छौं कि तरबूजा खाँदा यसको कालो दाना बेकार मानेर फालिदिन्छौं ।   जबकी अध्ययनहरूका अनुसार यी साना बीउहरूमा ठूला फाइदा लुकेका छन् । यी स्वास्थ्यका […]

सुचनाप्रविधि

ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

काठमाडौं, १६ बैशाख । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआइ र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ। यो सम्झौतापछि अब मस्कको चर्चित एआई च्याटबोट ग्रोक टेलिग्राममा पनि आउने भएको  छ।   टेलिग्रामका संस्थापक पावेल दुरोव आफैले यो जानकारी दिएका छन्। यो साझेदारी एक वर्षका लागि रहेको र टेलिग्रामका एक अर्बभन्दा बढी प्रयोगकर्ताले यसबाट […]

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह

वासिङ्टन डिसि,९ कार्तिक  । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुने क्रममा  हाल संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा  रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले आज कमर्सका प्रतिनिधिहरुसंग भएको राउण्डटेवल बैठकमा उक्त आग्रह […]

प्रदेश

इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास बिरूद्दको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्दको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ ।   यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको […]

एउटा माछाले २० मिनेटसम्म पीडा सहन सक्छन्ः अध्ययन

काठमाडौं, २ असार । भर्खरै गरिएको एक वैज्ञानिक अध्ययनले मानव उपभोगको लागि मारिने रेन्वो ट्राउटजस्ता माछाहरू २ देखि २० मिनेटसम्म कडा पीडा सहन सक्ने खुलासा गरेको छ। यो चकित पार्ने निष्कर्ष ‘साइन्टिफिक रिपोर्ट्स’ पत्रिकामा छापिएको छ । जसमा माछा मार्ने सामान्य तरिका हावाको प्रभावलाई विस्तृत रूपमा जाँच गरिएको थियो र यस विधिमार्फत माछालाई पानीबाट बाहिर […]

केदारनाथमा हेलिकप्टर दुर्घटना : पाइलटसहित ७ जनाको मृत्यु

उत्तराखण्ड, भारत -१ असार । भारतको उत्तराखण्ड राज्यस्थित पवित्र धार्मिक स्थल केदारनाथ नजिकै भएको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ७ जनाको ज्यान गएको छ। आइतबार बिहान देहरादूनबाट केदारनाथतर्फ जाँदै गरेको हेलिकप्टर पहाडी क्षेत्रमा ठोक्किँदा दुर्घटनाग्रस्त भएको हो। भारतका विभिन्न सञ्चारमाध्यमका अनुसार हेलिकप्टरमा ६ जना तीर्थयात्रीहरू सवार थिए भने चालकसहित सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। प्रारम्भिक […]

खेलखुद

१८ बर्ष पछि बेंगलुरुले बन्यो आईपीएल बिजेता

  काठमाडौं, २१ जेठ । १८ बर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ । मंगलबार राती भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम […]

Trending Posts

Share

ताजा खबर